Home: Sikkim News

.सिक्किम समाचार

सिक्किम, दार्जीलिङ,डुअर्स, उत्तरपूर्वी राज्यहरू तथा राष्ट्रीय समाचार, लेख र तस्बीरहरू समेटेर

for English Section:

Click> Himgiri-English

  राष्ट्र्को हरित  सम्पदालाई महत्व देऔं        

 हिमाली राज्यलाई पूर्वमा भुटान, नेपाल, चीन र

पश्चिम बंगालले घेरेको छ।यसको जम्मा क्षेत्रफल 7,096 वर्गकिलोमिटर छ। सन् 2001 को जनगणना अनुसार यहाँ

जम्मा 5,40493 जनसंख्या रहेको छ।

सन् 2003देखि सिक्किमको पहिलो नेपाली वेब

   नेपाली समाचार                      गान्तोक, सिक्किम,

होटेल

  सम्पादकको छनौट

  

Hotel Tashi Delek-  phone-202991

         Royal Plaza Hotel - phone-20299138

 Rendezvous- phone-226270

and many

more .........

सिक्किममा अनेकौं थरीका फूलहरू पाइन्छन्।

 

* नेपाली समाचार शीर्षक 

*नेपाली समाचार     

*नेपाली कविताहरु     

*बाजे-नातिः व्यंग्य 

*कृष्ण प्रधानः व्यंग्य   

*ने. साहित्य पुरस्कार  

*कमला आँसु    

*कमलाका कृतिहरू   

*सुझाउ        

 

तपाईंको बहुमूल्य सुझाउहरू वा फिड्व्याक् पठाएर यो वेबसाइटको उत्तरोत्तर विकासमा सहयोग पुराउनुहोस्। इ-मेलको ठेगानामा पठाउनुहोस्- bbantawa@gmail.com, bijaybantawa@hotmail.com 

himgirinepali@rediffmail.com

 हाम्रो सम्पर्क टेलिफोन-  9474649975,    9832322584          ठेगानाः 

 हिमगिरि प्रकाशन,

तादोङ डाँडा गाउँ,

हुलाक-तादोङ,गान्तोक, सिक्किम।

फोटोः यो मौसमको इन्जुलिया फूल।

 

  

© सर्वाधिकार सुरक्षित।

* नेपाली समाचार शीर्षक 

*नेपाली समाचार     

*नेपाली कविताहरु     

*बाजे-नातिः व्यंग्य 

*कृष्ण प्रधानः व्यंग्य   

*ने. साहित्य पुरस्कार  

*कमला आँसु    

*कमलाका कृतिहरू   

*सुझाउ        

तपाईंको बहुमूल्य सुझाउहरू वा फिड्व्याक् पठाएर यो वेबसाइटको उत्तरोत्तर विकासमा सहयोग पुराउनुहोस्। इ-मेलको ठेगानामा पठाउनुहोस्- bbantawa@gmail.com, bijaybantawa@hotmail.com 

himgirinepali@rediffmail.com

 हाम्रो सम्पर्क टेलिफोन-  

9474649975,    9832322584

    

     Landslide in Sikkim    

 

 Natural disater-Sikkim  

 

             News-photos          

 

            Kazi Lhendup         

 

   Nathula opening-pic.      

 

    CM foreign tour-pic.     

 

       Rajiv Gandhi  said      

 

   Remark on Prashant     

 

   Nepal news: Prashant   

 

 Expressions of  readers  

 

       Kirat Rai-Sikkim      

 

        Sakewa picture         

 

        Pic-village India         

 

      Kamala-biography       

 

         kamala-picture          

 

            Ajay-flower             

 

       Health : Advice            

 

          Health: Advice-1      

          Visit Sikkim            

         Visit Sikkim-1         

       Sikkim-culture          

         Sikkim guide            

          Sikkim Guide-I        

 

Home

                                  सम्पादकको छनौटबाट            

Headlines  -  नेपाली दैनिकका शीर्षकहरू

 सुनाखरी नेपाली दैनिक, सिलगढीुक्रबार  14  नोभेम्बर 2008, ार्तिक 29 गते 2064

 

-दार्जीलिङः सेनाको गाडीले किच्दा दार्जीलिङमा विद्यार्थीको मृत्यु, उत्तेजित जनताद्वारा वाहन तोडफोड, सेनिकहरूको पिटाई, आशा गुरुङको हस्तक्षेपमा स्थिति साम्य

-सिलगढीः गोजमुमोको भित्तालेखन मेटाउन प्रशासन विफल

-जयगाउँ- चितुवाको मासु खाएर छाला बेच्न जाँदा पक्राउ

-गान्तोकः लाचुङपाको आगमनमा सिहिरापको कार -याली

-मिरिकः आन्दोलन दबाउने कोशिश गरे आमरण भोक हडताल गर्नेछौंः गोजविमो

-खरसाङः हामी अलग राज्य गोर्खाल्याण्डको विरोधी होइनौंः अभागोली

-खरसाङःफूर्तेञ्जी शेर्पाको मृत शरीर उद्धार

-गान्तोकः तेस्रो आवि गुमानसिंह चामलिङ स्मृति पुरस्कार विजय बान्तवालाी

-कालेबुङः प्रेस क्लबद्वारा कालेबुङ रत्न पुरस्कार प्रदान गरिने

 

 हिमालीबेला     नेपाली दैनिक, गान्तोक ुक्रबार  14  नोभेम्बर 2008, ार्तिक 29 गते 2064

 

-गान्तोकः सिहिराप संयोजकलाई रम्फूमा स्वागत, मेरो राजनीतिक स्पिरिटलाई हल्लाउन सक्दैनःलाचुङपा

-गान्तोकछ आर्नोल्डको निम्तोमा चामलिङ क्यालिफोर्नियातिर

-गान्तोकः सिक्किमको पर्यावरण संरक्षणमा जुटे स्वीजरल्याण्डका स्मीद

-दार्जीलिङःसेनाको वाहनले विद्यार्थीको ज्यान लियो,चालक पक्राउ, दार्जीलिङको स्थिति तनाउपूर्ण

-सिक्किम सबै क्षेत्रमा अघि छः लाचुङपा

-गान्तोकः विजय बान्तवालाई गुमानसिंह चामलिङ स्मृति पुरस्कार

-गान्तोकः डेटोनेटर विस्फोट काण्डः अझै तीन पक्राउ

-रम्फूः बाइक दुर्घटनामा छात्रको मृत्यु

-गान्तोकः टिस्टा नदीमा मृतदेङ बरामद

-गान्तोकः वाहन दुर्घटनामा चार घाइते

 

 हिमालीबेला     नेपाली दैनिक, गान्तोक मंगलबार  28 अक्टोबर 2008, ार्तिक 12 गते 2064

 

-गान्तोकः भण्डारी दागी नेता हुन्ः बीबी गुरुङ

-गान्तोकः सिक्किममा निर्मित सामग्रीले विश्व बजार पाउनेछः आऱबी सुब्बा

-गान्तोकः केन्द्रिय उच्चस्तरीय टोली सिक्किम आउने

-रम्फूः 12 दिनसम्म पनि वाहनसहित चालक वेपत्ता

-गान्तोकः गोर्खाल्याण्डबारे सिक्किमले समय आएपछि प्रस्ताव पारित गर्ने

-रम्फूः घाइते नर्सको अवस्थामा सुधार

-गान्तोकः अचानक राजधानीको तापमानमा गिरावट

-गान्तोकः महिलाद्वारा आत्महत्या

 

 हिमालीबेला     नेपाली दैनिक, गान्तोक बिहीबार  23 अक्टोबर 2008, ार्तिक 7 गते 2064

 

-गेजिङः सडक दुर्घटनामा दुईको मृत्यु

-मार्तामः गुणस्तरीय शिक्षाको साझा लक्षय हासिल गर्न जनसहयोग आवश्यकःमुख्यमन्त्री

-दार्जीलिङः जीएल-साइनबोर्ड लेखन स्थगित

-गान्तोकः तीनजनाद्वारा आत्महत्या

-गान्तोकः राज्यपालद्वारा हस्तशिल्प निदेशालयको भ्रमण

-गान्तोकः जनताको आँखामा धूलो हाल्दैछः पीपी गुरुङ

-गान्तोकः सिलगढीमा रम्फूका व्यापारीलाई लुटियो

-गान्तोकःदुईजनाको अस्वाभाविक मृत्यु

-गान्तोकः 30 औं गभर्नर्स गोल्ड कप, आर्मी एकादशद्वारा टिटानियमको मुसा खेलाई

-गान्तोकः आज नेपाल बनाम टीएफएः फाइनलअघिको फाइनल

 

 हिमालीबेला     नेपाली दैनिक, गान्तोक बुधबार  22 अक्टोबर 2008, ार्तिक 6 गते 2064

 

-गान्तोकः सिहिरापले फुक्यो चुनावी बिगुल

-गान्तोकःनम्बर प्लेटप्रति चालक संघको गुनासो

-गान्तोकः आज सेकुवा बजारको उदघाटन गरिने

-गान्तोकः आरबीआई र सिक्किम सरकारमाझ सम्झौता

-गान्तोकः वेतन लिएर शिक्षकहरूले बुझाए ज्ञापन

-मृतकहरूको शव परिवारलाई हस्तान्तरण

-जोरथाङः एसटीसीएस अधिकारीको वक्तव्यप्रति असन्तुष्ट

-गान्तोकः बीआरओका महानिर्देशक सिक्किममा

 

 हिमालीबेला     नेपाली दैनिक, गान्तोक मंगलबार  21 अक्टोबर 2008, ार्तिक 5 गते 2064

 

-गान्तोकःभयावह वाहन दुर्घटनाः पाँचको मृत्यु, सात घाइते

-गान्तोकः अलकत्रको धुँवाले जनसाधारण पीडित

-मल्ली चेकपोस्ट आक्रमणःआरोपीहरू पुलिस रिमाण्डमा

-गान्तोकः जनविरोधीहरू सल्बलाउन थालेः एसडीएफ

-गान्तोकः दुईले गरे आत्महत्या

-रम्फूःयात्रीहरूलाई अपमानित गरेको गुनासो

-गान्तोकः 30 औं गभर्नर्स गोल्ड कप, टोलीसँगै चिमा ओकरीको बिदाई

-रम्फूः अज्ञात व्यक्तिको शव उद्धार

 

 हिमालीबेला     नेपाली दैनिक, गान्तोक शनिबार  18 अक्टोबर 2008, ार्तिक 2 गते 2064

 

-गान्तोकःएसयूको शिक्षा पर्षद्को पहिलो बैठक, गुणात्मक र समावेशीकरणलाई हलमार्क बनाउनुपर्छः राज्यपाल

-दार्जीलिङः सरकारी साइनबोर्डमा गोर्खाल्याण्ड

-गान्तोकः डिस्टिलरी प्रकरणः भाजपाको निशानामा सरकार

-गान्तोकः 7 नोभेम्बरदेखि आन्दोलन अझ चर्किनेछः गुरुङ

 

 

         नेपाली समाचार   

 

           कमला आँसु             

 

         कमलाका कृतिहरू  

 

                सुझाउ                      राहुकाल             सोमबारः बिहान 7.30 बजी -देखि 9 बजीसम्म।  मंगलबारः बेलुकी 3 बजी देखि 5.30 बजी सम्म।

बुधबारः दिउँसो 12 बजी देखि 1. 30 बजीसम्म।     बिहीबारःदिउँसो 1.30 बजी देखि 3.00 बजीसम्म।    

शुक्रबारः बिहान 10.30 बजीदेखि 12. 00 बजी। शनिबारःबिहान 9 बजीदेखि 10.30 बजीसम्म।        आइतबार-बेलुकी 4.30बजी देखि 6.00  बजीसम्म।        शुभ मुहुर्त-      अफिस खोल्दा, व्यापार गर्दा र घर बनाउँदा यी नक्षत्रहरू मिति वा गते पारेर शुरु गरे फलिफाप हुन्छः  

नक्षत्रहरूः

पुष्या, आद्रा, श्रवण, उफा, उषा, भरणी,  शतविशा, विशाखा, रोहिनी।

For English

Himgiri-English

यो वेबमा छापिएको कुनै पनि समाचार, लेख तथा तस्बीर सम्पादक, प्रकाशकको पूर्व अनुमति बिना कुनै पनि रुपमा छाप्न वा बेवमा हाल्न निषेध छ।

     Landslide in Sikkim    

 

 Natural disater-Sikkim  

 

             News-photos          

 

            Kazi Lhendup         

 

   Nathula opening-pic.      

 

    CM foreign tour-pic.     

 

       Rajiv Gandhi  said      

 

   Nepal news: Prashant   

 

 Expressions of  readers  

 

       Kirat Rai-Sikkim      

 

        Pic-village India         

 

      Kamala-biography       

 

         kamala-picture          

 

            Ajay-flower             

 

       Health : Advice            

 

          Health: Advice-1      

          Visit Sikkim            

         Visit Sikkim-1         

       Sikkim-culture          

         Sikkim guide            

          Sikkim Guide-I        

            Scenic view             

       Sikkim-culture       

         Sikkim guide        

        Sikkim Guide-I      

          Scenic view           

  Sikkim orchid-latest  

      Maghey Sankrati     

   Tyohar-Lall market   

    Literary persons:pic 

            -Sikkim Sai-       

  Daramdin Sai kendra   

Home